दफा २५
बढुवाको शर्तमा परिवर्तन
दफा २१, २२, २४, २४क, २४ख, २४ग., २४घ. वा सो अन्तर्गत
बनेका नियमहरूमा कुनै संशोधन गर्दा त्यस्तो संशोधन भएको एक वर्षपछिको मितिदेखि मात्र
लागू हुने गरी व्यवस्था गरिनेछ ।